Latest Post
Showing posts with label Education. Show all posts
Showing posts with label Education. Show all posts

विद्यालयले शिक्षाको मूल उद्देश्य नै विद्यार्थीलाई आत्मनिर्भर बन्न सघाउनु हो।

Dr._Dipu_Shakya

विद्यालयले शिक्षाको मूल उद्देश्य नै विद्यार्थीलाई आत्मनिर्भर बन्न सघाउनु हो।

किताबी तथा घोकन्ते ज्ञानमा आधारित शिक्षाले आत्मनिर्भर हुन सघाउँदैन। आत्मनिर्भर विद्यार्थी पैदा गर्न शिक्षक पनि आत्मनिर्भर प्रकृतिका हुनुपर्छ। शिक्षकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन उनीहरूका संघसंस्थाले बेलाबेलामा विद्यालय नै बन्द हड्ताल गर्ने गरेका छन्। तर शिक्षकको आधारभूत दायित्व अर्थात् राम्रोसित पढाउन सक्षम आत्मनिर्भर शिक्षक तुल्याउनतिर भने खासै ध्यान गएको पाइँदैन।

को हो आत्मनिर्भर शिक्षक? आत्मनिर्भर शिक्षक त्यो हो, जसले हरेक विद्यार्थीका आवश्यकता, चाहना,
 
Support : - All Rights Reserved